औषधी व्यवसायी संघ मोरङको अध्यक्ष ढकालद्धारा ट्राफिक प्रहरीलाई लापसे किट हस्तान्तरण

<span class='c1'>औषधी व्यवसायी संघ मोरङको अध्यक्ष ढकालद्धारा</span> <span class='c2'>ट्राफिक प्रहरीलाई लापसे किट हस्तान्तरण</span>

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् ।

लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

ढकालले ट्राफिक प्रहरीलाई २५ थान व्यक्तिगत रुपमा प्रदान गरेका हुन् । लापसे किट खरिद गर्न काठमाडौंमा मात्रै पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्