नेमुवा ट्राफिक प्रहरीले ४ सय सिटी सफारी चालकलाई सिकायो नियम

<span class='c1'>नेमुवा ट्राफिक प्रहरीले ४ सय</span> <span class='c2'>सिटी सफारी चालकलाई सिकायो नियम</span>

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा रहेको ट्राफिक प्रहरी पोष्ट नेमुवाको विशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाइएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले अपनाउनु पर्ने सावधानी र ट्राफिक नियमको विषयमा जानकारी दिइएको हो ।

ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले चालकहरुलाई सडक सुरक्षाका लागि अपनाउनु पर्ने ट्राफिक नियम र सवारी चालक अनुमतिपत्र अनिवार्य बनाउन अनुरोध गरिएको जानकारी दिएका छन् ।

बुढीगंगा ३ बाँसबारीस्थित खाली चोरमा चारसय सिटी सफारीका चालकलाई सवारी दुर्घटनाबाट जोगिन र जोगाउन अपनाउनु पर्ने सावधानीका बारेमा समेत जानकारी दिइएको असई आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्