विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी

<span class='c1'>विराटनगरको बरगाछीमा सवारी दुर्घटना</span> <span class='c2'>भएपछि मालबाहक ट्रकमा आगजनी</span>

विराटनगर । विराटनगरस्थित बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ।

उक्त दुर्घटनामा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ। आक्रोशित भीडले ट्रकमा आगजनी गरेका छन्।

थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्