विराटनगरमा शंकास्पद प्रेसर कुकर फेला

<span class='c1'>विराटनगरमा शंकास्पद प्रेसर</span> <span class='c2'>कुकर फेला</span>

विराटनगर । विराटनगर –३ मा प्रेसर कुकर जस्तो शंकास्पद बस्तु फेला परेको छ ।

प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ । शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेको स्थानीयले जनाएको छ ।

शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु के हो? भनी पहिचान हुने अनुसन्धानमा खटिएको एक प्रहरीले बताए ।
उनको अनुसार तर्साउने उदेश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्