संघीयता खारेजी र हिन्दु राज्य कायम गर्न माग राख्दै विरोध प्रदर्शन

<span class='c1'>संघीयता खारेजी र हिन्दु राज्य कायम</span> <span class='c2'>गर्न माग राख्दै विरोध प्रदर्शन</span>

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ जिल्ला समितिले संघीयता खारेजी र हिन्दु राज्य कायम गर्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।

पूर्व घोषित देशव्यापी विराध कार्यक्रम अनुसार उनीहरुले बिहिबार विरोध प्रदर्शन गरेका हुन् ।

विराटनगरस्थित संसारीमाई स्थानमन्दिरबाट आरम्भ भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राजासहितको हिन्दु राज्य कायम गर्न, संघीयता खारेजी लगायतको मागसहित माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्