वर्षाले काठमाडौंमा अवतरण हुन नसक्दा विराटनगर नै फर्काइए जहाज

वर्षाले काठमाडौंमा अवतरण हुन नसक्दा विराटनगर नै फर्काइए जहाज

विराटनगर । मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिकतर्फ विराटनगरबाट काठमाडौंका लागि उडेका जहाज विराटनगर नै फर्काइएको छ । बुद्ध र एतिका दुई जहाज अवतरण गर्न नसक्दा विराटनगरमा फर्किसकेका छन् । भने बुद्धको एउटा जहाज एयरपोर्टमा होल्ड भएको छ । विराटनगर विमानस्थलका प्रमुख रेन्जी शेर्पाले मौसम सुधार हुदा यतिले सेवा दिएर उडान भर्ने तयारीमा छ ।

वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान अवतरण प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्