अटोरिक्साबाट ६५ किलो गाँजा बरामद, चालक पक्राउ

<span class='c1'>अटोरिक्साबाट ६५ किलो गाँजा</span> <span class='c2'>बरामद, चालक पक्राउ</span>

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ बाट प्रहरीले करिब ६५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति चेकजाँचका क्रममा पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरी छन् ।

प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएपछि चालक चौधरी पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्