अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो

<span class='c1'>अमेरिकी डलर र रियाल</span> <span class='c2'>स्थिर, पाउण्डको भाउ बढ्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ । यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ । आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ ।
आइतबारको तुलनामा पाउण्ड आज बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । रियालको भाउ स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्