नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य

<span class='c1'>नेदरल्याण्ड्सलाई नेपालले दियो १</span> <span class='c2'>सय ८५ रनको लक्ष्य</span>

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्