नेप्सेमा सत्ता फेरबदलपछि आएको हरियाली एकदिन टिकेन, ७० अंकको गिरावट

<span class='c1'>नेप्सेमा सत्ता फेरबदलपछि आएको हरियाली</span> <span class='c2'>एकदिन टिकेन, ७० अंकको गिरावट</span>

काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ ।

सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो ।

यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिद बिक्री भए ।
आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्