कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्याय,फिर्ता लियो सरकारलाई दिएको समर्थन

<span class='c1'>कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्याय,फिर्ता</span> <span class='c2'>लियो सरकारलाई दिएको समर्थन</span>

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निणर्य गरेको छ।

मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमाबसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निणर्य गरेको हो ।

बैठकको निणर्य सुनाउँदैउप- सभापति धनराज गुरुङले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निणर्य गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ ।’

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन फुटाएरएमाले,रास्वपासहितको चार दल सम्मिलित नयाँ समिकरण बनाएपछि फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्