फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन

<span class='c1'>फेसबुक र इन्स्टाग्रामको</span> <span class='c2'>सर्भर डाउन</span>

विराटनगर । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएका छन्। आज बेलुका नेपालसहित विश्वभरमा मेटाका यी प्लेटफर्मको सर्भर डाउन भएका हुन्। 

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो। अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् ।  

के कारणले यस्तो भएको भन्ने विषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्