विराटनगरमा प्रथम दिल्ली पब्लीक स्कुल रनिङ फुटबल प्रतियोगिता हुदै

<span class='c1'>विराटनगरमा प्रथम दिल्ली पब्लीक स्कुल</span> <span class='c2'>रनिङ फुटबल प्रतियोगिता हुदै</span>

विराटनगर । विराटनगरको दिल्ली पब्लीक स्कुलले स्कुल स्तरीय फुटबल प्रतियोगिता गराउने भएको छ । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा फागुन २५ गतेदेखी २९ गते सम्म हुने बारे स्कुलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा विराटनगरका ७ वटा स्कुलले सहभागिता जनाएको स्कुलका प्रिन्सीपल भिम बहादुर लिम्बुले जानकारी दिनुभयो ।


प्रतियोगितामा दिल्ली पब्लीक स्कुल, मदर ल्याण्ड स्कुल, मोर्डन एरा, कोशी मोडेल , गोदावारी स्कुल , राईजिङ नेपाल, हेरिटेज स्कुलको सहभागिता हुने प्रतियोगिताका संयोजक सुमित डंगोलले जानकारी दिनुभयो ।
प्रथम दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड कप २०८० फुटबल प्रतियोगितामा ५० मिनेट रहने आयोजक स्कुलले जनाएको छ । विजेता स्कुललाई शिल्ड कप, प्रमाण सहित मेडल प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्