विराटनगरमा नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा नारी दिवसको अवसरमा खुल्ला</span> <span class='c2'>महिला फुटसल प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगर सिटी फुटबल क्लबले नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिताको आयोजना गरेको छ।

लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर सिटी फुटबल क्लबले खुल्ला महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

फागुन २५ गते जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगिता हुने भएको हो। नकाउट चरणमा हुने प्रतियोगितामा १० वटा टीमको सहभागीता हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्