महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तरुको बिदाई (फोटो फिचर)

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तरुको बिदाई (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

आइतबार पशुपतिक्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो ।

कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्