प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

<span class='c1'>प्रधानमन्त्री दाहाललाई विश्वासको मत</span> <span class='c2'>नदिन कांग्रेसको ह्वीप</span>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ ।

बुधबारे (पर्सि ३०) गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्