विराटनगर जुनियर जेसिजको “पार्लियामेन्ट प्रोसिजर” तालिम सम्पन्न

विराटनगर जुनियर जेसिजको “पार्लियामेन्ट प्रोसिजर” तालिम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजको "पार्लियामेन्ट प्रोसिजर" तालिम सम्पन्न भएको छ।

विराटनगरस्थित जिरो पोइन्ट रेस्टुरेन्टमा शनिबार तालिम सम्पन्न भएको हो।

उक्त तालिमको प्रशिक्षण  जेसिआई सिनेटर कैलाश खाकी श्रेष्ठले गरेका थिए।

उक्त कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी डा.संदेश दास श्रेष्ठ,एरिया ए जूनियर जेसीज संयोजक
जेसी रिकेश भण्डारी,विराटनगर जुनियर जेसिजका भूतपूर्व अध्यक्ष जेसि रमित श्रेष्ठ, जेसि उज्ज्वल खरेल, जेसी प्रितेश राज दाहाल लगायतको उपस्थिति रहेको थियो।

उक्त तालिममा ३५ जनाको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्