विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला

<span class='c1'>विराटनगरको होटल रोयल किचेनमा</span> <span class='c2'>एक जना मृत फेला</span>

विराटनगर । विराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्।

मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् ।

घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्