टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने

<span class='c1'>टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र</span> <span class='c2'>आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने</span>

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ ।

खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो ।
हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद पनि नेपाल पराजित भएको थियो । बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकिय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।

शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्याण्डलाई हराउनै पर्ने दबाबमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्