आवर विराटनगरका संचालक प्रेम देवानलाई पितृ शोक

<span class='c1'>आवर विराटनगरका संचालक प्रेम</span> <span class='c2'>देवानलाई पितृ शोक</span>

विराटनगर । आवर विराटनगरका संचालक एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रेम देवानलाई पितृ शोक परेको छ ।

उनको बुवा ७० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।

पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयाघातको बिरामी थिए । आइतबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्