विराटनगरमा व्यायाम प्रतियोगिता हुने

विराटनगरमा व्यायाम प्रतियोगिता हुने

विराटनगर। विराटनगरमा एनवाईएफसी विराटनगरले खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको छ।

चैत २४ गते शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ३ औं खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको हो।

समुदायलाई मानसिक तथा शारीरिक स्वास्थ्यप्रती जागरुक र सृजनात्मक बनाइ स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ स्वास्थ जागरण अभियानमा अगाडी बढाईएको आयोजकले जनाएको छ।

विज्ञानले तोकेको सबै फिटनेस कम्पोनेन्ट्सहरू(strength, endurance, stamina)लाई मध्यनजर गर्दै एउटा व्यक्तिको साँच्चिकैको फिटनेसको स्तर जाँच गरिने एनवाईएफसी विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्