उपनिर्वाचनः इलाममा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार

<span class='c1'>उपनिर्वाचनः इलाममा सुहाङ एमाले</span> <span class='c2'>र माओवादीको साझा उम्मेदवार</span>

काठमाडौं । इलामको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल हुने भएको छ ।

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् ।

शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् । माओवादी जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपील गरेका छन् ।

इलाम २ को उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्