माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने

<span class='c1'>माओवादी केन्द्र कोशी</span> <span class='c2'>सरकारबाट बाहिरिने</span>

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्र संसदिय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ ।

यस्तै आज नै विषेश अधिबेशनको पनि आव्हान गर्न समाबेदन दिने इन्द्र आङ्बोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्