कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

<span class='c1'>कांग्रेस कोशीको प्रमुख सचेतकमा</span> <span class='c2'>गोपाल तामाङ मनोनीत</span>

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।

संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् ।

"नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भए अनुसार तपाईलाई कोशी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छु । नेपाली काग्रेस प्रदेश सभा संसदीय दलको विधान बमोजिम आफ्‌नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्नुहुनेछ भन्ने विश्वास सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।" पत्रमा उल्लेख छ ।

तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्