अन्तरप्रदेश राष्ट्रिय खेलकुद : स्विमिङमा कोशीलाई ६ रजत र १३ वटा कास्य पदक

अन्तरप्रदेश राष्ट्रिय खेलकुद : स्विमिङमा कोशीलाई ६ रजत र १३ वटा कास्य पदक

चितवन। चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ ।

बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको प्रतियोगितामा कोशी प्रदेशले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो ।

कोशीका आरोन भण्डारीले ३ वटा रजत र तीन कास्य जिते भने सिशुमवन राईले एक रजत र १० कास्य हात पारे । यस्तै, उडेन लामा र अभयान्तरविक्रम राई एक वटा रजत हात पारेको प्रशिक्षक ईन्द्रजित राजभण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्