विराटनगरको रानी क्षेत्र सामान्य बन्दै

विराटनगरको रानी क्षेत्र सामान्य बन्दै

विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा भएको तनावग्रस्त केही सामान्य भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई लिएर तनाव भएपछि उनीहरुबीच झडप भएको थियो ।

अहिले स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपमा ५ जना प्रहरी समेत घाइते भएका छन् । भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ । भने, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्