मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्छ ः ईन्द्र आङ्बो

मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्छ ः ईन्द्र आङ्बो

 विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्नसक्ने भएकाले अल्पमतमा परेको सरकारलाई नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको आङ्बोको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्