कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताब बहुमतले पारित

कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताब बहुमतले पारित

विराटनगर । कोशी प्रदेश सभामाबाट संकल्प प्रस्ताब बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ४२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए ।

उनले योसँगै अधिवेशन पनि अन्त्य भएको घोषणा पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्