मुस्लिम समुदायद्धारा हनुमान जयन्तीमा पानी वितरण

मुस्लिम समुदायद्धारा हनुमान जयन्तीमा पानी वितरण

विराटनगर । हनुमान जयन्तीको अवसरमा मुस्लिम समाज मोरङले पानी वितरण गरेका छन् ।

आज (मंगलबार) हनुमान जयन्तीको अवसरमा विराटनगरमा रथ यात्राको समेत तयारी गरेको छ ।

मिलेर बसेको सामाजिक संरचना नबिग्रियोस भन्ने उदेश्यले हनुमान जयन्तीको अवसरमा पानी वितरण गरेको मुस्लिम समाजका अजम खान बताउछन् । पानी वितरण पश्चात समूहिक तस्बिर कैद गर्दै जय श्री रामको नारा लगाएर एकआपसमा सम्बन्ध कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्