मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेशसभा सदस्यलाई सनाखतमा बोलाए प्रदेश प्रमुखले

<span class='c1'>मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेशसभा सदस्यलाई</span> <span class='c2'>सनाखतमा बोलाए प्रदेश प्रमुखले</span>

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका प्रदेश सभा सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन भनेका छन् ।

नेकपा माओवादी केन्द्रको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीको समर्थनमा ५२ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख खापुङले उनीहरुलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने प्रमाणसहित उपस्थित भएर सनाखत गर्न भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्