रंगेलीमा नक्कली नोटसहित महिला पक्राउ

<span class='c1'>रंगेलीमा नक्कली नोटसहित</span> <span class='c2'>महिला पक्राउ</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको रङगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले सुनवर्सी–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबार भईरहेको सुचनाका आधारमा पुगेको प्रहरीले खातुनको साथबाट नेपाली रुपैँया ५०० दरका १८ थान नक्कली नोट बिहीबार बरामद गरेको थियो । कारोबार भईरहेको सुचना आएपछि प्रहरीको टोलि उक्त स्थानमा पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाँईले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्