एभरेष्ट कलेजका कक्षा १२ का विद्यार्थीको विदाई

<span class='c1'>एभरेष्ट कलेजका कक्षा १२</span> <span class='c2'>का विद्यार्थीको विदाई</span>

विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टिए भण्डारी लगायतले उज्जवल भविष्यको शुभकामना दिए विद्यार्थीहरुलाई विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्