तिर्थयात्राको लागि विराटनगरबाट ‘राधे राधे तिर्थ यात्रा’ले सेवा दिँदै

<span class='c1'>तिर्थयात्राको लागि विराटनगरबाट ‘राधे राधे</span> <span class='c2'>तिर्थ यात्रा’ले सेवा दिँदै</span>

विराटनगर । विराटनगर ११ जनपथ टोलमा रहेको राधे राधे तिर्थ यात्राले चारधाम तिर्थयात्राको सेवा दिने भएको छ।

नेपाल तथा भारतमा रहेका चारधामहरुमा विराटनगरका मानिसहरुलाई लक्षित गरि तिर्थयात्राको सेवा दिने भएको हो।

२० दिने तिर्थयात्रामा केदारनाथ,बद्रीनाथ,हरिद्वार,ऋषिकेश,यमुनोत्री,उत्तरकासी,गुप्तकासी,गौरीकुण्ड,मुक्तिनाथ,पोखरा,महाकाली लगायतका अन्य धेरै धार्मिक स्थलहरुको तिर्थयात्रा सेवा दिने राधे राधे तिर्थयात्राका संचालक श्याम गिरीले बताए।

यात्रा अवधीभर बिहान बेलुका शुद्ध शाकाहारी भोजन,दक्ष तथा अनुभवी गाईडद्वारा यात्रा गराइने,भरपर्दो आरामदायी सवारी साधन तथा दक्ष-अनुभवी चालकको व्यवस्था,रात्रीकालिन बास बस्न होटेलको राम्रो प्रबन्ध,चारधाम यात्रा अनलाइन दर्ता तथा शुल्क ,फोटो, भिडियो तथा कदर-पत्रको व्यवस्था,पूर्ण सुरक्षित, मनोरञ्जनात्मक तथा सुव्यवस्थित यात्रा रहने संचालकको दाबी छ।

नेपाल र भारतका विभिन्न स्थानहरुको प्याकेज निर्माण गरि भ्रमणमा लाने व्यवस्था रहेको राधे राधे तिर्थयात्राले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्