जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै,सरकारमा सहभागिता बारे निर्णय लिने

<span class='c1'>जसपा नेपालको कार्यकारिणी समिति बैठक</span> <span class='c2'>बस्दै,सरकारमा सहभागिता बारे निर्णय लिने</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निणर्य हुने जनाइएको छ । जसपा नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।

जसपा नेपालबाट यसअघि १२ सांसद् रहेकोमा अशोक राईले पार्टी विभाजन गरेसँगै राईसँग ७ रयादवसँग ५ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्