मोरङ रतुवामाईमा लागुऔषध कारोबारीमाथि गोली हानेर नियन्त्रण

<span class='c1'>मोरङ रतुवामाईमा लागुऔषध कारोबारीमाथि</span> <span class='c2'>गोली हानेर नियन्त्रण</span>

विराटनगर । मोरङ प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिइएको छ । मोरङको रतुवामाई–६ रातुपाडामा भारतीय नागरिक भगिरथ हरिजनमाथि गोली चलाएको हो ।

मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद भएको छ । कारोबार गरिरहेको सुचना आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलायएको हो ।

भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिकले सवार मोटरसाइकल बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकल बरामद भएको छ । नियन्त्रणको प्रयास हुँदा उनले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए । हरिजनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्