हराएका १२१ मोवाइल हाता लाग्यो

हराएका १२१ मोवाइल हाता लाग्यो

विराटनगर । मोरङमा बैशाख महिनामा मात्रै हराएका २१ मोवाइल प्रहरीले बरामद गरेर सम्बन्धित धनीको हाता लगाई दिएको छ ।

विभिन्न समयमा हराएका मोवाइल खोज तलास गर्ने क्रममा फेला पारेपछि धनीलाई फिर्ता गराइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा मात्रै हराएकामध्ये १२१ मोवाइल सम्बन्धित धनीको हातमा पर्काउन प्रहरीले सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्