विराटनगरका कानुन व्यवसायी वस्ती मुख्य न्यायधिवक्तामा सिफारिस

<span class='c1'>विराटनगरका कानुन व्यवसायी वस्ती</span> <span class='c2'>मुख्य न्यायधिवक्तामा सिफारिस</span>

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको हो । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम तय भईरहेको छ ।

वस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरुको संगठन प्रगतिशिल तथा व्यवसायीक कानून व्यवसायी संगठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्