भारतबाट अवैध भित्र्याइएको तोरी नियन्त्रणमा

<span class='c1'>भारतबाट अवैध भित्र्याइएको</span> <span class='c2'>तोरी नियन्त्रणमा</span>

रबिन्द्र बराल
रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्