सांसद केसीको आरोप ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’

<span class='c1'>सांसद केसीको आरोप ‘सहकारी</span> <span class='c2'>ठगहरुलाई सरकारले जोगायो’</span>

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरे ।

उनले भने,‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ । यो लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रमा पनि समर्थन गर्दैनौं विरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्