बजेटमा बा र आमाको चिन्ता

<span class='c1'>बजेटमा बा र</span> <span class='c2'>आमाको चिन्ता</span>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ ।
त्यस्तै मन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बीमाको दायरा बढाउने लगायतका कार्यक्रमलाई निरन्तरता घोषणा गरेका छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्