सुनसरीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृ*त्यु

<span class='c1'>सुनसरीमा खेत जोत्ने क्रममा</span> <span class='c2'>ट्याक्टर पल्टिदा चालकको मृ*त्यु</span>

सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-३ फुलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।

बिहिबार दिउँसो को. २ त ४२५० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टदा चालक स्थानीय २२ वर्षीय पवन यादवलाई ट्याक्टरले किच्दा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा सुनसरी लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्