विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

<span class='c1'>विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा साउन १</span> <span class='c2'>गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो।

शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण खडका,कोडिनेटर विनय कुमार मानन्धर र बिमा बोर्डको तर्फबाट यसोदा अर्याल र संगम घिमिरेले हस्ताक्षर गरेका छन् । विराट मेडिकलले अत्याधुनिक प्रविधिबाट उच्चस्तरीय सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्