विराटनगरको मिल्स एरियामा ‘रानी मिनी महोत्सव’

<span class='c1'>विराटनगरको मिल्स एरियामा</span> <span class='c2'>‘रानी मिनी महोत्सव’</span>

विराटनगर । रानी युवा क्लबलाई खेलकुद गतिविधी चलायमान बनाउनको लागि विराटनगरको रानीमा रानी महोत्सव सुरु भएको छ ।

विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल दक्षिण खाली मैदानमा जेठ १७ गतेबाट असार १७ गते सम्म एक महिने व्यापारिक, सांगीतिक तथा फुड फेष्टिवल महोत्सव आयोजना गरिएको छ ।

विराटनगर १६ मा रहेको रानी युवा क्लबले क्लबको भौतिक संरचना लगायत अन्य विविध खेलकुदका गतिविधीलाई चलायमान बनाउनको लागि मेला आयोजना गरिएको क्लब सदस्य रन्जन लामाले जानकारी दिए ।

महोत्सवमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुनुका साथै बालबालिकाहरुको लागि रमाईला खेल खेल्नको लागी पनि व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्