स्काउटको स्थापना दिवसमा २१ पिन्ट रगत संकलन

<span class='c1'>स्काउटको स्थापना दिवसमा २१</span> <span class='c2'>पिन्ट रगत संकलन</span>

विराटनगर । नेपाल स्काउटको ७३ औं स्थापना दिवसमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।

विराटनगर ओपन स्काउट क्र्यूले रक्तदानका लागि खुल्ला कार्यक्रम आयोजना गरेको थियो ।

विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालय परिसरमा राखिएको कार्यक्रममा रक्तदान गर्नेहरुको संख्या भने न्यून थियो । स्काउटको स्थापनाको पूर्व सन्ध्यामा विभिन्न किमिसका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्