विराटनगरको बजेट तीन अर्ब ४९ करोड

<span class='c1'>विराटनगरको बजेट तीन</span> <span class='c2'>अर्ब ४९ करोड</span>

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरको बजेट प्रस्तुत अहिले जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्