शैक्षिक जानकारी : एसइईपछिको विराटनगरमा यी कलेज हुन सक्छन विद्यार्थीको गन्तव्य

<span class='c1'>शैक्षिक जानकारी : एसइईपछिको विराटनगरमा यी</span> <span class='c2'>कलेज हुन सक्छन विद्यार्थीको गन्तव्य</span>

विराटनगर । विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्वकै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ ।

उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यताबाट बिद्यार्थीहरुले मुक्ति पाएका छन् । भर्खरै एसइइको रिजल्ट पनि बाहिरिएको छ ,विद्यार्थीहरु अहिले कुन कलेज छान्ने ,कहाँ पढ्ने भन्ने कुरामा रुमलिएको अवस्था छ । यसै कुरालाई ध्यानमा राख्दै हामीले विराटनगरमा रहेका +२ कलेजहरुको जानकारी दिने प्रयास गरेका छौं ।

यस्ता छन् विराटनगरका +२ कलेजहरु :

अरनिको कलेज :

पढाइ हुने बिषय : +२ (साइन्स, कम्प्युटर साइन्स ,म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-१० , तिनटोलिया , ०२१-४७५१४९/९८५२०६०३३२

बिएसएन स्कुल अफ होटल म्यानेजमेन्ट

पढाई हुने विषय : +२ (होटेल म्यानेजमेन्ट)

ठेगाना: तिनपौने,विराटनगर ,९८०८१२०१४८,९८६००७६१३३

एभरेष्ट कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-५ , भृकुटी मार्ग ०२१ - ५००४३८/५१२७९४

आदर्श मावि

पढाइ हुने बिषय : (शिक्षा,बिज्ञान, व्यवस्थापन, प्राविधिक तर्फ: सिभिल इन्जिनियरि,कम्प्युटर इन्जिनियरिङ,प्रि-डिप्लोमा इन्जिनियरिङ )

ठेगाना : विराटनगर,९८५२०३१४४०

ग्रीनल्याण्ड कलेज

पढाइ हुने बिषय : +२ (साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स,)

ठेगाना : विराटनगर-९, संसारीमाइस्थान ०२१-५१४७३४,९८०७३८६०९४

कान्तिपुर कलेज

पढाइ हुने बिषय : +२ (साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : विराटनगर-९ ,मेनरोड ९८०२७१५३०५

सेन्ट जोसेफ कलेज

पढाइ हुने बिषय : +२ (साइन्स , म्यानेजमेन्ट,होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-२तिनपैनी ०२१ - ५१३६२३

मेरिल्याण्ड कलेज :

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट,कम्प्युटर साइन्स,होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर , रंगेली रोड ०२१-५७५२७५

शिक्षादिप कलेज :

पढाइ हुने बिषय : +२ (साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-९ , संसारीमाइस्थान ०२१ - ४५०३९७

सेन्ट मेरिज कलेज
पढाइ हुने बिषय : + २ (साइन्स,म्यानेजमेन्ट र कम्प्युटर साइन्स)
विराटनगर–२ शंखरपुर, ०२१-५७२९३४,९८१९३५४०९३

अर्किड कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-१० , संसारीमाइस्थान ०२१- ५७१४५५

नमुना विद्या मन्दिर

पढाइ हुने बिषय : +२ ( म्यानेजमेन्ट, शिक्षा)
विराटनगर-८ मधुमारा,०२१-४४२१५७,९८५२०३२६२०

एरागन होटेल स्कुल

पढाइ हुने बिषय : +२ (होटेल म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-१०,९८२७०४४४१६,९८५२०८२५९४

डीपिएस कलेज :

पढाइ हुने बिषय : +२ (साइन्स , म्यानेजमेन्ट) नेपाल बोर्ड र भारत बोर्ड दुवै

ठेगाना : विराटनगर-५ , बिशाल चोक ९८२०७५६६०५

कोबास कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट,कम्पुटर साइन्स)

ठेगाना : विराटनगर-१०, निलसदन ०२१ - ५७२१०२

विकेभीएम कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट,कम्प्युटर साइन्स)

ठेगाना : विराटनगर-११, पिचरा ०२१ - ४७४५६०

बीभीएस कलेज

पढाइ हुने बिषय : +२ (होटेल म्यानेजमेन्ट,क्लिनेरी आर्ट,म्यानेजमेन्ट, फेसन डिजाइनिङ)

ठेगाना : विराटनगर, मुनालपथ , ०२१- ५०३४९५

सिटि कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा,पत्रकारिता)

ठेगाना : विराटनगर,शंकरपुर ०२१ - ५३५२७८

सगरमाथा कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट,कम्प्युटर साइन्स,कानुन)

ठेगाना : विराटनगर-१०, युवा चोक तिनटोलिया ०२१ - ४७०५५८

मोडर्नएरा कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)

ठेगाना : विराटनगर, आयल निगम ०२१ - ४६३१४४

कोशी मोडेल कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय,कानुन,होटेल म्यानेजमेन्ट )

ठेगाना : विराटनगर, बरगाछी ०२१ - ५७६६३७

भानु कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट,शिक्षा संकाय,कम्प्युटर साइन्स)

ठेगाना : विराटनगर-९, ०२१ - ५९०१७४

डीएभी कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : विराटनगर-१३ , ०२१ -४७४४३१९

महानगर बहुप्राविधिक शिक्षालय

पढाइ हुने बिषय : (सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ)

ठेगाना : विराटनगर- २,९८४२२२९७५४

पोखरीया मावि

पढाइ हुने बिषय : (शिक्षा,व्यवस्थापन,कम्प्युटर इन्जिनियरिङ,बिज्ञान)

ठेगाना : विराटनगर-३, पोखरिया,९८५२०२७४२६

जनपथ मावि

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा)

ठेगाना : विराटनगर-११ ,९८५२०३२६६०

सरस्वती मावि

पढाइ हुने बिषय : (म्यानेजमेन्ट, शिक्षा)

ठेगाना : विराटनगर-९ ,९८४२०४८३५४

मिल्स मावि
पढाइ हुने बिषय : (म्यानेजमेन्ट, शिक्षा)
९८४२०६१४८३

श्री राधा कृष्ण भूपालमान सिंह कार्की मावि

पढाई हुने बिषय : +२ (डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग)
विराटनगर १ पानी टंकी,०२१-५१२९६८

विराट क्याम्पस

पढाइ हुने बिषय : (व्यवस्थापन)

ठेगाना : विराटनगर-१० , ०२१ ५१२७९६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्