सीएमसी ग्लोबल क्याम्पसद्वारा विविएस चौथो वर्षका विद्यार्थीको विदाई

<span class='c1'>सीएमसी ग्लोबल क्याम्पसद्वारा विविएस</span> <span class='c2'>चौथो वर्षका विद्यार्थीको विदाई</span>

विराटनगर । विराटनगरमा रहेको सीएमसी ग्लोबल क्याम्पसले विविएस चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

क्याम्पसमा अध्ययनरत विविएस चौथो वर्षका ३६ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा बोल्दै वक्ताहरुले विदाई भएर जाने लागेका विद्याथीहरुलाई उच्च शिक्षाको लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायत उपस्थितहरुलाई मनोरन्जन प्रदान गरेका थिए । क्याम्पसका प्रमुख एके दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्