विराटनगरको ४ तारे विग होटलमा आफ्नै शैलुन संचालनमा

<span class='c1'>विराटनगरको ४ तारे विग</span> <span class='c2'>होटलमा आफ्नै शैलुन संचालनमा</span>

विराटनगर । विराटनगर ९ रोडशेषमा रहेको चार तारे विग होटलले थप सेवा प्रदान गर्दै उच्चस्तरीय लेवलको आफ्नै शैलुन सचालनमा ल्याएको छ ।

होटलमा आउने सेवाग्राहीलाई सहज होस भन्ने हेतुले गुणस्तरीय लेवलको दक्ष अनुभवी प्रशिक्षकबाट सेवा प्रदान गरिएको विग होटलले जनाएको छ ।
झन्ड्र ५ बर्ष सम्म विदेशमा बसेर राम्रो अनुभव बटुलेका प्रशिक्षकले विभिन्न डिजाईनमा कपाल काट्ने, कलर गर्ने देखी मेकअपको समेत सेवा प्रदान गरिने जनाइएको छ ।


यस अघि होटलले जिम क्लब, स्वीमिङ पुल, स्पा थेरापी लगायतको सेवा ल्याईसेको छ । विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म सेलुनको सेवा लिन सकिने विग होटलका मेनेजर संजय साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्