विराटनगरका समाजसेवी भैरोदान सुरानाको निधन

<span class='c1'>विराटनगरका समाजसेवी भैरोदान</span> <span class='c2'>सुरानाको निधन</span>

विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो ।

परिवारका सदस्य अरुण सुरानाका अनुसार उहाँको आन्तिम संस्कार परम विश्रान्ती घाट हाटखोलामा बुधबार साँझ ५ बजे गरिनेछ । स्वर्गिय सुरानाका तीन छोरा पवन, अशोक र अरुण, श्रीमती र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्