त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

<span class='c1'>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा</span> <span class='c2'>विमान दुर्घटना</span>

काठमाडौँ । काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

यस दुर्घटनाको विस्तृत विवरण अझै प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्